Online Bible

- Reklamy -




भजनसंग्रह 18:46 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

46 याहवेह जीवित हुनुहुन्छ! मेरो चट्टानको स्तुति होस्! परमेश्‍वर, मेरा मुक्तिदाता, उच्‍च होऊन्!

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

46 परमप्रभु जीवित हुनुहुन्‍छ! मेरो चट्टानको स्‍तुति-प्रशंसा होस्‌। मेरा उद्धारक परमेश्‍वर उच्‍च होऊन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

46 परमप्रभु जीवित हुनुहुन्‍छ! मेरा रक्षकको प्रशंसा गर! मलाई बचाउनुहुने परमेश्‍वरको महान्‌ताको बारेमा सबैलाई भन।

Viz kapitola kopírovat

पवित्र बाइबल

46 परमप्रभु जीवित हुनुहुन्छ, म मेरो चट्टानलाई प्रशंसा गर्छु। किनभने उहाँ महान् हुनुहुन्छ!

Viz kapitola kopírovat




भजनसंग्रह 18:46

Následuj nás:

Reklamy


Reklamy