भजनसंग्रह 18:45 - पवित्र बाइबल नेपाली समकालीन संस्करण45 तिनीहरूको सारा साहस हराउँछन्; तिनीहरूका किल्लाहरूबाट तिनीहरू डरले काम्दै निस्कन्छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण45 विदेशीहरू डरले शिथिल हुन्छन्, तिनीहरू आ-आफ्ना किल्लाहरूबाट डरले काम्दै निस्कन्छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल45 साहस हराएर तिनीहरू आफ्ना गढीहरूदेखि काम्दै निस्कन्छन्। Viz kapitolaपवित्र बाइबल45 ती विदेशीहरू डरले काम्नेछन्। तिनीहरू आफू लुकेका ठाउँहरूबाट डरले काम्दै निस्कने छन्। Viz kapitola |