भजनसंग्रह 18:43 - पवित्र बाइबल नेपाली समकालीन संस्करण43 तपाईंले मलाई मानिसहरूका आक्रमणबाट छुटाउनुभयो; तपाईंले मलाई राष्ट्रहरूका शासक बनाउनुभयो; मैले नचिनेका मानिसहरू मेरो अधीनमा आएका छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण43 मानिसहरूको आक्रमणबाट तपाईंले मलाई छुटाउनुभएको छ, तपाईंले मलाई जाति-जातिहरूका नेता बनाउनुभएको छ, अपरिचित मानिसहरू मेरो अधीनमा छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल43 तपाईंले मलाई विद्रोहीहरूदेखि बचाएर जाति-जातिहरूमाथि राजा बनाउनुभयो, मैले नचिनेका मानिसहरू मेरा प्रजा बनेका छन्। Viz kapitolaपवित्र बाइबल43 मलाई ती मानिसहरूसँग जोगाउनु होस् जो मेरो विरूद्ध लडाइँ गर्छन्। मलाई जातिहरूका अगुवा बनाउनु होस्। मलाई नचिन्ने मानिसहरूले पनि मेरो सेवा गरून्। Viz kapitola |