भजनसंग्रह 18:42 - पवित्र बाइबल नेपाली समकालीन संस्करण42 मैले तिनीहरूलाई बतासले उडाइलैजाने धुलोझैँ धुलोपिठो पारेँ; मैले तिनीहरूलाई बाटोको हिलोझैँ कुल्चिएँ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण42 बतासमा उड्ने धूलोजस्तो मैले तिनीहरूलाई धूलोपीठो पारें, गल्लीको हिलोझैँ मैले तिनीहरूलाई फालें। Viz kapitolaसरल नेपाली पवित्र बाइबल42 म तिनीहरूलाई चुर पार्दछु र तिनीहरू बतासले उडाइलैजाने धुलाजस्ता हुन्छन्, म तिनीहरूलाई बाटोको हिलोझैँ कुल्चन्छु। Viz kapitolaपवित्र बाइबल42 मैले मेरो शत्रुहरूलाई धूलो पिठो पारेर कुटें। तिनीहरू बतासमा उडाइएको धूलो जस्तो भए। मैले तिनीहरूलाई धूलो पिठो पारिदिएँ। Viz kapitola |