Online Bible

- Reklamy -




भजनसंग्रह 18:41 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

41 तिनीहरूले सहायताको लागि पुकार गरे, तर तिनीहरूलाई बचाउने कोही पनि भएन तिनीहरूले याहवेहलाई पनि पुकारे, तर उहाँले पनि तिनीहरूलाई जवाफ दिनुभएन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

41 मदतको निम्‍ति तिनीहरूले पुकारे, तर तिनीहरूलाई बचाउने कोही थिएन। परमप्रभुलाई पनि पुकारे, तर उहाँले तिनीहरूलाई जवाफ दिनुभएन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

41 तिनीहरू मद्दतको लागि चिच्‍याउँछन्, तर कसैले तिनीहरूलाई बचाउँदैनन्, तिनीहरूले परमप्रभुलाई पुकार्छन्, तर उहाँले उत्तर दिनुहुन्‍न।

Viz kapitola kopírovat

पवित्र बाइबल

41 मेरा शत्रुहरूले सहयोगको लागि गुहारे, तर त्यहाँ तिनीहरूलाई बचाउने कोही पनि थिएन। तिनीहरूले परमप्रभुलाई समेत गुहारे, तर उहाँले तिनीहरूलाई जवाफ दिनुभएन।

Viz kapitola kopírovat




भजनसंग्रह 18:41

Následuj nás:

Reklamy


Reklamy