भजनसंग्रह 18:37 - पवित्र बाइबल नेपाली समकालीन संस्करण37 मेरा शत्रुहरूलाई मैले खेदेर भेट्टाएँ; तिनीहरूको विनाश नहोउन्जेल म फर्केर आइनँ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण37 मेरा शत्रुहरूलाई खेदेर मैले तिनीहरूलाई भेट्टाएँ, तिनीहरू संहार नहोउञ्जेल म फर्किनँ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल37 म शत्रुलाई खेदेर पक्रन्छु, तिनीहरूलाई नाश नपारुञ्जेलसम्म म थामिन्नँ। Viz kapitolaपवित्र बाइबल37 त्यसपछि म मेरा शत्रुहरूलाई खेद्न र पक्रन सक्छु तिनीहरूलाई ध्वंश नगरीकन म फर्केर आउने छैन! Viz kapitola |