भजनसंग्रह 18:31 - पवित्र बाइबल नेपाली समकालीन संस्करण31 किनकि याहवेहबाहेक अर्को परमेश्वर को छ र? हाम्रा परमेश्वरबाहेक अर्को चट्टान को छ र? Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण31 किनकि परमप्रभुबाहेक अरू को परमेश्वर छ र? हाम्रा परमेश्वरबाहेक अरू चट्टान को छ र? Viz kapitolaसरल नेपाली पवित्र बाइबल31 परमप्रभु मात्र परमेश्वर हुनुहुन्छ, परमेश्वर मात्र हाम्रा रक्षक हुनुहुन्छ। Viz kapitolaपवित्र बाइबल31 त्यहाँ परमप्रभु बाहेक अरू कुनै परमेश्वर छैन, त्यहाँ परमेश्वर छोडेर अर्को चट्टान छैन। Viz kapitola |