Online Bible

- Reklamy -




भजनसंग्रह 18:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 म याहवेहलाई पुकार्दछु, जो प्रशंसाको योग्य हुनुहुन्छ, र म मेरा शत्रुहरूबाट बचाइन्छु।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 म परमप्रभुलाई पुकार्छु, जो प्रशंसाको योग्‍य हुनुहुन्‍छ, अनि म मेरा शत्रुहरूबाट बचाइनेछु।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 म परमप्रभुलाई पुकार्दछु र उहाँले मलाई मेरा शत्रुहरूदेखि बचाउनुहुन्‍छ। परमप्रभुको प्रशंसा गर!

Viz kapitola kopírovat

पवित्र बाइबल

3 मैले सहायताको लागि परमप्रभुलाई बोलाएँ, अनि म मेरो शत्रुहरूबाट बाँचे। तर तिनीहरूले खिल्ली उडाए।

Viz kapitola kopírovat




भजनसंग्रह 18:3

Následuj nás:

Reklamy


Reklamy