Online Bible

- Reklamy -




भजनसंग्रह 18:27 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

27 तपाईं नम्रहरूलाई बचाउनुहुन्छ, तर जसका आँखामा अहङ्कार छ, तिनीहरूलाई होच्याउनुहुन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

27 दीन-हीन मानिसहरूलाई तपाईं छुटाउनुहुन्‍छ, तर अहङ्कारी आँखा हुनेहरूलाई तपाईंले झुकाइदिनुहुनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

27 नम्रहरूलाई तपाईंले बचाउनुहुन्‍छ, तर अहङ्कारीहरूलाई होच्‍याउनुहुन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल

27 हे परमप्रभु, तपाईं नम्र मानिसहरूलाई सघाउनु हुन्छ तर अंहकारीहरूलाई अपमान गर्नुहुन्छ।

Viz kapitola kopírovat




भजनसंग्रह 18:27

Následuj nás:

Reklamy


Reklamy