भजनसंग्रह 18:20 - पवित्र बाइबल नेपाली समकालीन संस्करण20 याहवेहले मेरो धार्मिकताअनुसार मसँग व्यवहार गर्नुभएको छ; मेरा हातका शुद्धताअनुसार उहाँले मलाई प्रतिफल दिनुभएको छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 मेरो धार्मिकताअनुसार परमप्रभुले मसँग व्यवहार गर्नुभयो। मेरा हातका शुद्धताको अनुरूप उहाँले मलाई प्रतिफल दिनुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 परमप्रभुले मलाई इनाम दिनुहुन्छ किनकि म जे ठीक छ, सो गर्दछु। उहाँले मलाई आशिष् दिनुहुन्छ किनभने म निर्दोष छु। Viz kapitolaपवित्र बाइबल20 म निर्दोष छु, यसैकारण उहाँले मलाई पुरस्कार दिनुहुनेछ। मैले अलिकति पनि गल्ती काम गरिनँ, यसैकारण उहाँले मेरो निम्ति राम्रो काम गर्नुहुनेछ। Viz kapitola |