भजनसंग्रह 18:19 - पवित्र बाइबल नेपाली समकालीन संस्करण19 उहाँले मलाई एउटा फराकिलो ठाउँमा निकालेर ल्याउनुभयो; उहाँले मलाई छुटाउनुभयो; किनकि उहाँ मसँग प्रसन्न हुनुहुन्थ्यो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 उहाँले मलाई फराकिलो ठाउँमा ल्याउनुभयो, उहाँले मलाई उद्धार गरिदिनुभयो, किनकि उहाँ मसँग प्रसन्न हुनुभएको थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 उहाँले मलाई विपत्तिदेखि मद्दत गरेर बचाउनुभयो, किनभने उहाँ मसँग प्रसन्न हुनुहुन्थ्यो। Viz kapitolaपवित्र बाइबल19 परमप्रभुले मलाई प्रेम गर्नु हुन्छ यसैले उहाँले मलाई बचाउनु भयो। उहाँले मलाई सुरक्षित ठाउँमा ल्याउनु भयो। Viz kapitola |