भजनसंग्रह 18:17 - पवित्र बाइबल नेपाली समकालीन संस्करण17 उहाँले मलाई मेरा शक्तिशाली शत्रुबाट छुटाउनुभयो, मेरा वैरीहरूबाट, जो मभन्दा धेरै बलिया थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 उहाँले मलाई मेरा शक्तिशाली शत्रुबाट छुटाउनुभयो, मेरा शत्रुहरूबाट, जो मभन्दा अत्यन्तै शक्तिशाली थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 उहाँले मलाई मेरा सामर्थी शत्रुहरू र मलाई घृणा गर्नेहरूबाट बचाउनुभयो, तिनीहरू मेरा निम्ति साह्रै बलिया थिए। Viz kapitolaपवित्र बाइबल17 मेरा शत्रुहरू म भन्दा बलिया थिए, तिनीहरूले मलाई घृणा गर्दथे। मेरा लागि मेरा शत्रुहरू एकदम शक्तिशाली थिए, यसर्थ परमेश्वरले मलाई बचाउनु भयो। Viz kapitola |