भजनसंग्रह 18:11 - पवित्र बाइबल नेपाली समकालीन संस्करण11 उहाँले अन्धकारलाई आफ्नो ओढ्ने, मण्डप तुल्याउनुभयो; हो, आकाशको कालो झरीको बादललाई उहाँले ओढ्ने, मण्डप तुल्याउनुभयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 अन्धकारलाई उहाँले आफ्नो ओढ्ने तुल्याउनुभयो, पानीले काला भइसकेका बाक्ला बादललाई उहाँले आफ्नो मण्डप तुल्याउनुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 उहाँ अँध्यारोमा लुक्नुभएको थियो, पानीले भरिएका बाक्ला बादलले उहाँलाई घेरेका थिए। Viz kapitolaपवित्र बाइबल11 परमप्रभु कालो बादलमा लुक्नु भएको थियो जसले उहाँलाई पालले जस्तो घेरेको थियो उहाँ बाक्लो बज्र स्वरूप बादलमा लुक्नु भएको थियो। Viz kapitola |