भजनसंग्रह 18:10 - पवित्र बाइबल नेपाली समकालीन संस्करण10 करूबहरूमा सवार भएर उहाँ उड्नुभयो; बतासका पखेटाहरूमाथि चढेर उहाँ माथि उड्नुभयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 उहाँ करूबहरूमाथि सवार भएर उड्नुभयो, र बतासका पखेटामा सवार भई माथि उड्नुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 उहाँ पखेटा भएको प्राणीमा सवार भएर वेगले उड्नुभयो, उहाँ बतासको पखेटामा सवार भएर आउनुभयो। Viz kapitolaपवित्र बाइबल10 परमप्रभु करूब स्वर्गदूतमाथि चढेर आकाश वारिपारि उडनुभयो। उहाँमाथि बतासमा उडिरहनु भएको थियो। Viz kapitola |