भजनसंग्रह 17:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण9 मलाई नष्ट पार्न आइलाग्ने दुष्टहरूबाट, मलाई घेरेर मार्न चाहने घातक शत्रुहरूबाट बचाउनुहोस्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 ती दुष्टहरूबाट, जसले मलाई लुट्दछन्, मेरा ती घातक शत्रुहरूबाट, जसले मलाई घेर्दछन्। Viz kapitolaपवित्र बाइबल9 हे परमप्रभु, मलाई नष्ट गर्न खोज्ने दुष्ट मानिसहरूबाट जोगाउनु होस्। मेरो चारैतिरबाट घात पुर्याउन प्रयास गरिरहेका दुष्ट मानिसहरूदेखि मलाई जोगाउनु होस्। Viz kapitola |