भजनसंग्रह 17:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण5 मेरा पाइलाहरू तपाईंका मार्गमा चलेका छन्; मेरा पाउहरू चिप्लेका छैनन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 मेरा पाइलाले तपाईंका बाटामा दृढ़तासाथ टेकेका छन्, मेरा खुट्टा चिप्लेका छैनन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 म सधैँ तपाईंको बाटोमा हिँडेको छु र कहिल्यै त्यहाँबाट हटेको छैनँ। Viz kapitolaपवित्र बाइबल5 मैले तपाईंको पथ अनुशरण गरेकोछु। मेरो पाइलाहरूले तपाईंले बताउनु भएको बाँच्ने तरिका कहिल्यै छोडेका छैनन्। Viz kapitola |