Online Bible

- Reklamy -




भजनसंग्रह 17:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 यद्यपि मानिसहरूले मलाई घूस दिन खोज्छन्; तपाईंको मुखबाट निस्केका आज्ञाद्वारा मैले आफूलाई हिंसाको मार्गबाट जोगाइराखेको छु।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 मानिसहरूका कामको विषयमा भन्‍ने हो भने— तपाईंका मुखको वचनद्वारा मैले आफैलाई हिंसाको मार्गबाट बचाएर राखेको छु।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 म अरूले जस्‍तो दुष्‍ट कुरा बोल्‍दिनँ, मैले तपाईंको आज्ञा मानेको छु र हिँसाको बाटोमा हिँडेको छैनँ।

Viz kapitola kopírovat

पवित्र बाइबल

4 मैले जहाँसम्म एकजना मानवको निम्ति सम्भव छ त्यतिनै मैले तपाईंको आज्ञाहरू पालन गर्ने चेष्टा गरेको छु।

Viz kapitola kopírovat




भजनसंग्रह 17:4

Následuj nás:

Reklamy


Reklamy