Online Bible

- Reklamy -




भजनसंग्रह 17:13 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 हे याहवेह, उठ्नुहोस्, तिनीहरूको सामना गर्नुहोस्; तिनीहरूलाई पराजित गरिदिनुहोस्; आफ्नो तरवारले मलाई दुष्‍टहरूबाट बचाउनुहोस्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 हे परमप्रभु, उठ्‌नुहोस्‌, तिनीहरूको सामना गर्नुहोस्‌, तिनीहरूलाई पराजित गरिदिनुहोस्‌। आफ्‍नो तरवारद्वारा मेरो प्राणलाई दुष्‍टहरूबाट छुटाउनुहोस्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 आउनुहोस्, परमप्रभु, मेरा शत्रुहरूसँग लड्‍नुहोस् र तिनीहरूलाई हराउनुहोस्। आफ्‍नो तरवारले मलाई दुष्‍टहरूबाट रक्षा गर्नुहोस्।

Viz kapitola kopírovat

पवित्र बाइबल

13 हे परमप्रभु, उठ्नुहोस र शत्रु तर्फ जानु होस्। तिनीहरूलाई आत्मासमर्पण गर्न बाध्य पार्नुहोस्। तपाईंको आफ्नो तरवार चलाउनु होस् र ती दुष्ट मानिसहरूबाट मलाई बचाउँनुहोस्।

Viz kapitola kopírovat




भजनसंग्रह 17:13

Následuj nás:

Reklamy


Reklamy