भजनसंग्रह 17:12 - पवित्र बाइबल नेपाली समकालीन संस्करण12 तिनीहरू शिकारको निम्ति भोकाएको सिंहझैँ छन्, तिनीहरू एउटा डरलाग्दो सिंहझैँ झाडीमा ढुकिबस्छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 तिनीहरू शिकारको निम्ति भोकाएको सिंहजस्तै भएका छन्, एउटा ठूलो सिंहझैँ तिनीहरू ढुकिबस्छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 तिनीहरू मलाई टुक्रा-टुक्रा पार्न पर्खिरहेको सिंहजस्ता छन्। Viz kapitolaपवित्र बाइबल12 ती दुष्ट मानिसहरू हिंस्रक सिंहहरू जस्तै अन्य प्राणीहरूलाई मारेर खान्छन्। तिनीहरू सिंहहरू जस्तै लुक्छन् र आक्रमण गर्न तयार रहन्छन्। Viz kapitola |