भजनसंग्रह 17:1 - पवित्र बाइबल नेपाली समकालीन संस्करण1 हे याहवेह मेरो पुकारलाई सुन्नुहोस्, मेरो पुकार उचित छ; निष्कपट ओठहरूबाट निस्केका मेरो प्रार्थनामा कान लगाउनुहोस्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 हे परमप्रभु, मेरो धार्मिक पुकार सुनिदिनुहोस्, निष्कपट मुखबाट निस्केको मेरो प्रार्थनामा कान लगाउनुहोस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 हे परमप्रभु! न्यायको लागि मेरो बिन्ती सुन्नुहोस्, सहायताको लागि तपाईंले मेरो पुकारलाई ध्यान दिनुहोस्! मेरो इमान्दार प्रार्थना सुन्नुहोस्। Viz kapitolaपवित्र बाइबल1 हे परमप्रभु, न्यायको निम्ति मेरो प्रार्थना सुन्नुहोस्। म तपाईंलाई उच्च स्वरमा पुकार्दैछु। अनि मैले भनेका कुरामा म ईमान्दार छु। यसैले मेरो प्रार्थनाप्रति ध्यान दिनुहोस्। Viz kapitola |