Online Bible

- Reklamy -




भजनसंग्रह 16:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 यसैकारण मेरो हृदय आनन्दित छ, र मेरो जिब्रो हर्षित छ; मेरो शरीरले पनि सुरक्षितसाथ विश्राम गर्नेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 यसकारण मेरो हृदय आनन्‍दित छ, अनि मेरो जिब्रो हर्षित हुन्‍छ। मेरो शरीर पनि सुरक्षित रहन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 यसैले म आनन्‍दित र धन्‍यवादी छु, मैले आफैंलाई पूरा सुरक्षित पाउँछु

Viz kapitola kopírovat

पवित्र बाइबल

9 मेरो हृदय र आत्मा यसैले आनन्दित हुनेछ। अनि मेरो शरीर पनि सुरक्षित रहनेछ।

Viz kapitola kopírovat




भजनसंग्रह 16:9

Následuj nás:

Reklamy


Reklamy