Online Bible

- Reklamy -




भजनसंग्रह 16:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 म मेरो आँखा सधैँ याहवेहमा राख्दछु, उहाँ मेरो दाहिनेपट्टि हुनुभएकोले, म डगमगाउनेछैनँ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 मैले परमप्रभुलाई सधैँ मेरो सामुन्‍ने राखेको छु। उहाँ मेरो दाहिने हाततर्फ हुनुहुन्‍छ, यसकारण म डग्‍नेछैनँ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 सदा परमप्रभु उपस्‍थित हुनुभएको म थाहा पाउँदछु, उहाँ नजिक हुनुहुन्‍छ, कुनै कुराले मलाई हल्‍लाउन सक्‍दैन।

Viz kapitola kopírovat

पवित्र बाइबल

8 परमप्रभुलाई मैले सधैँ आफू समक्ष राखेको छु र म उहाँको दाहिने तिरबाट कहिल्यै सर्ने छुइनँ।

Viz kapitola kopírovat




भजनसंग्रह 16:8

Následuj nás:

Reklamy


Reklamy