भजनसंग्रह 16:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण7 यसैकारण म याहवेहको प्रशंसा गर्दछु, जसले मलाई परामर्श दिनुहुन्छ; रातमा पनि मेरो हृदयले मलाई निर्देशन दिन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 मलाई सल्लाह दिनुहुने परमप्रभुको प्रशंसा म गर्नेछु। मेरो हृदयले राती पनि मलाई अर्ती दिन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 म परमप्रभुको प्रशंसा गर्छु किनभने उहाँले मेरो अगुवाइ गर्नुहुन्छ र राती मेरो विवेकले मलाई सावधान गराउँदछ। Viz kapitolaपवित्र बाइबल7 म परमप्रभुको प्रशंसा गर्छु, किनभने उहाँले मलाई असल कुरा सिकाउनु भएको छ। राती पनि, मलाई आन्तरिक अर्ती दिनुहुन्छ। Viz kapitola |