भजनसंग्रह 16:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण2 मैले याहवेहलाई भने, “तपाईं मेरा प्रभु हुनुहुन्छ; तपाईंबाहेक मसँग अरू कुनै असल कुरो छैन।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 मैले परमप्रभुलाई भनेको छु, “तपाईं मेरा प्रभु हुनुहुन्छ। तपाईंबाहेक मेरो निम्ति अरू कुनै राम्रो कुरा छैन।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 म परमप्रभुलाई भन्छु, “तपाईं मेरा प्रभु हुनुहुन्छ। मसँग भएका सबै असल कुरा तपाईंबाट आएका हुन्।” Viz kapitolaपवित्र बाइबल2 मैले परमप्रभुलाई भने, “हे परमप्रभु, तपाईं मेरो स्वामी हुनुहुन्छ, प्रत्येक असल कुराहरू मैले तपाईंबाट पाएँ।” Viz kapitola |