Online Bible

- Reklamy -




भजनसंग्रह 16:11 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 जीवनका मार्गहरू तपाईंले मलाई थाहा गराउनुभएको छ; आफ्नो उपस्थितिमा तपाईंले मभित्र आनन्द भरिदिनुहुनेछ। तपाईंको दाहिने बाहुलीमा अनन्तको आनन्द छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 तपाईंले मलाई जीवनको मार्ग देखाउनुभएको छ। तपाईंको उपस्‍थितिद्वारा तपाईंले आनन्‍दले मलाई गद्‌गद्‌ पार्नुहुनेछ। तपाईंको दाहिने बाहुलीमा अनन्‍त आनन्‍द छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 तपाईंले मलाई जीवनमा पुर्‍याउने बाटो देखाउनुहुन्‍छ, तपाईंको उपस्‍थितिले मलाई आनन्‍दले भरिदिनुहुन्‍छ र मलाई सदासर्वदाको लागि सुख-चैन हुन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल

11 तपाईं मलाई बाँच्ने सही बाटो सिकाउनु हुनेछ। तपाईंसँग हुँदा सम्पूर्ण खुशी प्राप्त हुनेछ। तपाईको दाहिनेपट्टि हुँदा सघैं खुशी प्राप्त हुनेछ।

Viz kapitola kopírovat




भजनसंग्रह 16:11

Následuj nás:

Reklamy


Reklamy