भजनसंग्रह 15:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण5 जसले आफ्नो रकम खाँचोमा परेकालाई ब्याजमा लाउँदैन; र जसले निर्दोषको विरुद्धमा घूस लिँदैन। यस्ता जीवन जिउनेहरू कहिल्यै पनि डगमगाउनेछैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 जसले आफ्नो रुपियाँ व्याजमा लाउँदैन, र निर्दोषको विरुद्धमा घूस लिँदैन। यस्ता काम गर्ने कहिल्यै पनि डग्नेछैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 उसले ऋण दिँदा ब्याज लिंदैन, घुस लिएर निर्दोष मानिसको विरुद्धमा गवाही दिँदैन। त्यसो गर्ने मानिसले सधैँ सुरक्षा पाउनेछ। Viz kapitolaपवित्र बाइबल5 उसले कसैलाई ऋण दिन्छ तर ब्याज लिंदैन। अनि निर्दोष मानिसहरूलाई नोक्सान पार्न घूस लिंदैन। यदि ऊ कुनै असल मानिस जस्तै बाँच्छ भने ऊ सदा परमेश्वरको नजिक हुनेछ। Viz kapitola |