Online Bible

- Reklamy -




भजनसंग्रह 15:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 त्यो मानिस, जसको जीवन निर्दोष छ; जसले धर्मी काम गर्छ, जसले आफ्नो हृदयबाट सत्य बोल्छ,

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

2 त्‍यो मानिस, जसको चाल निर्दोष छ, र जसले ठीक-ठीक काम गर्छ, र हृदयबाट सत्‍य बोल्‍छ,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 त्‍यस व्‍यक्ति, जसले सबै कुरामा परमेश्‍वरका आज्ञा मान्‍छ, जसले सधैँ ठीक काम गर्छ, जसका वचन साँचा र इमानदार हुन्‍छ

Viz kapitola kopírovat

पवित्र बाइबल

2 केवल त्यो मानिस बस्न सक्छ जसको जीवन पवित्र छ र जसले असल कामहरू गर्न सक्छ। जसले सत्य बोल्छ, केवल त्यो मात्र तपाईंको पर्वतमा बस्न सक्छ।

Viz kapitola kopírovat




भजनसंग्रह 15:2

Následuj nás:

Reklamy


Reklamy