भजनसंग्रह 149:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण9 तिनीहरूका विरुद्ध लेखिएका मृत्युदण्ड दिन सकून्— यही नै उहाँका सबै विश्वासयोग्य जनहरूको महिमा हो। याहवेहको प्रशंसा गर! Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 अनि उनीहरूका विरुद्धमा लेखिएको न्याय-दण्ड दिन सकून्। उहाँका सबै पवित्रजनहरूको यसैमा गौरव छ। हल्लेलूयाह! Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 परमेश्वरको आज्ञाअनुसार देश-देशलाई दण्ड देऊन्। यो परमेश्वरका आफ्ना प्रजाको विजय हो। परमप्रभुको प्रशंसा गर! Viz kapitolaपवित्र बाइबल9 परमेश्वरका मानिसहरूले तिनीहरूलाई दण्ड दिनेछन् परमेश्वरले गर्नु भएको आज्ञा जस्तै, परमेश्वरका सारा भक्तजनहरूले उहाँलाई सम्मान गर। परमप्रभुको प्रशंसा गर! Viz kapitola |