भजनसंग्रह 149:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण7 ताकि राष्ट्रहरूका विरुद्धमा तिनीहरूले बदला लिनका निम्ति, र जाति-जातिहरूलाई दण्ड दिन; Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 ताकि जातिहरूका विरुद्धमा तिनीहरूले प्रतिशोध, अनि मानिसहरूलाई दण्ड दिन सकून्, Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 र देश-देशलाई हराऊन्, जाति-जातिलाई दण्ड दिऊन्, Viz kapitolaपवित्र बाइबल7 आफ्ना शत्रुहरूलाई सजाई दिन तिनीहरूलाई जान देऊ। ती मानिसहरूलाई दण्ड दिन, तिनीहरूलाई जान देऊ। Viz kapitola |