भजनसंग्रह 149:6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण6 परमेश्वरका प्रशंसाहरू तिनीहरूका मुखमा होऊन्, र तिनीहरूका हातमा दुईधारे तरवार होस्, Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 तिनीहरूका मुखमा परमेश्वरको स्तुति रहोस्, र तिनीहरूका हातमा दुईधारे तरवार रहून्, Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 परमेश्वरको प्रशंसा गर्दा तिनीहरू उच्च स्वरले कराऊन्, तिनीहरूले आफ्ना हातमा धारिलो तरवार लिऊन् Viz kapitolaपवित्र बाइबल6 मानिसहरूले चिच्याउँदै, कराउँदै परमप्रभुको प्रशंसा गरून् अनि आफ्ना तरवारहरू हातमा लिऊन्। Viz kapitola |