भजनसंग्रह 149:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण5 उहाँका विश्वासयोग्य जनहरूले यस्तो सम्मानमा आनन्द मनाऊन्; र तिनीहरूले आनन्दको निम्ति आ-आफ्ना ओछ्यानमा गाऊन्! Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 पवित्रजनहरू यस्तो सम्मानमा उल्लसित होऊन्, अनि आफ्ना ओछ्यानमा पनि तिनीहरू आनन्दले गाऊन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 परमेश्वरका जनहरू आफ्ना विजयमा रमाऊन् र रातभरि हर्षसाथ गाऊन्! Viz kapitolaपवित्र बाइबल5 हे परमेश्वरका चेलाहरू! आफ्नो विजयमा प्रफुल्लित होऊ। सुत्न गइसके पश्चात् पनि खुसी होऊ। Viz kapitola |