भजनसंग्रह 147:20 - पवित्र बाइबल नेपाली समकालीन संस्करण20 उहाँले अरू जातिको निम्ति यस्तो कार्य गर्नुभएको छैन; तिनीहरूले उहाँका नियमहरू जान्दैनन्। याहवेहको प्रशंसा गर! Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 अरू कुनै जातिको निम्ति उहाँले यस्तो कार्य गर्नुभएको छैन, तिनीहरूले उहाँका नियमहरू जान्दैनन्। हल्लेलूयाह! Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 उहाँले अरू जातिहरूलाई त्यसो गर्नुभएको छैन, तिनीहरूले उहाँका नियमहरू जान्दैनन्। परमप्रभुको प्रशंसा गर! Viz kapitolaपवित्र बाइबल20 परमेश्वरले यस्ता कामहरू कुनै जातिको लागि गर्नु भएन। परमेश्वरले अन्य जातिहरूलाई आफ्नो नियमहरू सिकाउनु भएन। परमप्रभुको प्रशंसा गर! Viz kapitola |