भजनसंग्रह 147:16 - पवित्र बाइबल नेपाली समकालीन संस्करण16 उहाँले हिउँलाई ऊनजस्तै फैलाउनुहुन्छ; अनि तुसारोलाई खरानीझैँ छरिदिनुहुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 उहाँले ऊनजस्तै गरी हिमपात गराउनुहुन्छ, अनि तुसारो खरानीझैँ छरिदिनुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 उहाँले कम्बलजस्तो गरी हिउँ फैलाउनुहुन्छ र धुवाँसरि तुसारो छर्नुहुन्छ। Viz kapitolaपवित्र बाइबल16 जबसम्म धर्ती ऊन जस्तो सेतो हुँदैन परमेश्वरले हिम बर्षा गराउनु हुन्छ। परमेश्वरले हावाबाट धूलोको कण खसे झैं हिमपात बर्षाउनु हुन्छ। Viz kapitola |