Online Bible

- Reklamy -




भजनसंग्रह 147:13 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 उहाँले तेरा ढोकाहरूका आग्लोहरू बलियो पारिदिनुहुन्छ; अनि तँभित्र बास गर्ने जातिलाई आशिष् दिनुहुन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 किनकि उहाँले तेरा सहरका ढोकाहरू सुदृढ़ पारिदिनुहुन्‍छ, अनि तँभित्र वास गर्ने मानिसहरूलाई आशिष्‌ दिनुहुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 उहाँले तिम्रा ढोकाहरू बलिया बनाउनुहुन्‍छ, उहाँले तिम्रा मानिसहरूलाई आशिष् दिनुहुन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल

13 यरूशलेम, परमेश्वरले तिम्रा प्रवेशद्वारहरू बलियो बनाइदिनु भयो। अनि परमेश्वरले तिम्रो शहरका मानिसहरूलाई आशीर्वाद दिनुभयो।

Viz kapitola kopírovat




भजनसंग्रह 147:13

Následuj nás:

Reklamy


Reklamy