भजनसंग्रह 146:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण7 उहाँले थिचोमिचोमा परेकाहरूको पक्षमा भएर न्याय गर्नुहुन्छ; र भोकाएकाहरूलाई भोजन दिनुहुन्छ। याहवेहले कैदीहरूलाई स्वतन्त्र गरिदिनुहुन्छ; Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 उहाँले अत्याचारमा परेकाहरूका पक्षमा न्याय दिनुहुन्छ, र भोकाहरूलाई भोजन दिनुहुन्छ। परमप्रभुले कैदीहरूलाई मुक्त गरिदिनुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 उहाँले सताइएकाहरूको पक्षमा भएर न्याय गर्नुहुन्छ, उहाँले भोकाहरूलाई भोजन दिनुहुन्छ। परमप्रभुले कैदीहरूलाई छुटकारा दिनुहुन्छ Viz kapitolaपवित्र बाइबल7 दबिएका मानिसहरूको निम्ति परमेश्वर न्याय गराउनु हुन्छ। परमप्रभुले भोकाहरूलाई भोजन दिनु भयो। कैदमा थुनिएकाहरूलाई स्वतन्त्र पार्नुभयो। Viz kapitola |