भजनसंग्रह 145:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण3 याहवेह महान् र प्रशंसाको अति योग्य हुनुहुन्छ; उहाँको महानता अपार छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 परमप्रभु महान् हुनुहुन्छ र प्रशंसाको अति योग्य, र उहाँको महानता अगम छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 परमप्रभु महान् हुनुहुन्छ र उहाँको उच्च प्रशंसा हुनुपर्छ, उहाँको महान्ता बुझ्न नसकिनेछ। Viz kapitolaपवित्र बाइबल3 परमप्रभु महान् हुनुहुन्छ, मानिसहरू उहाँको अत्यन्त गुणगान गर्दछन्, उहाँले गर्नु वा रच्नुभएको महान् चीजहरू हामी गन्न पनि सक्तैनौं। Viz kapitola |