भजनसंग्रह 145:20 - पवित्र बाइबल नेपाली समकालीन संस्करण20 उहाँलाई प्रेम गर्ने सबैलाई याहवेहले रक्षा गर्नुहुन्छ; तर सबै दुष्टहरूलाई उहाँले नाश पार्नुहुनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 उहाँलाई प्रेम गर्ने सबैलाई परमप्रभुले रक्षा गर्नुहुन्छ, तर सबै दुष्टहरूलाई उहाँले नाश गर्नुहुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 उहाँलाई प्रेम गर्ने हरेकलाई उहाँले रक्षा गर्नुहुन्छ, तर दुष्टहरूलाई भने उहाँले नाश गर्नुहुनेछ। Viz kapitolaपवित्र बाइबल20 जसले उहाँलाई प्रेम गर्दछ परमप्रभुले तिनीहरूकै रक्षा गर्नुहुन्छ तर परमप्रभुले दुष्ट मानिसहरूलाई नष्ट गर्नुहुन्छ। Viz kapitola |