Online Bible

- Reklamy -




भजनसंग्रह 145:18 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 याहवेहलाई पुकार्ने सबैको नजिक उहाँ हुनुहुन्छ, उहाँलाई सत्यतामा पुकार्ने सबैको नजिक उहाँ हुनुहुन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

18 परमप्रभुलाई पुकारा गर्नेहरू सबैका नजिक उहाँ हुनुहुन्‍छ, सबैका नजिक ज-जसले उहाँलाई सत्‍यतामा पुकार्दछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

18 उहाँलाई पुकार्नेहरू उहाँलाई साँचो मनले पुकार्नेहरू, सबैका नजिक उहाँ हुनुहुन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल

18 जसले परमप्रभुको साथ माग्छ उहाँ ती प्रत्येकको नजीक हुनुहुन्छ। जसले परमप्रभुलाई साँच्चो मनले पूज्दछ उहाँ ती प्रत्येकको नजीक हुनुहुन्छ।

Viz kapitola kopírovat




भजनसंग्रह 145:18

Následuj nás:

Reklamy


Reklamy