Online Bible

- Reklamy -




भजनसंग्रह 145:14 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 लडेकाहरू सबैलाई याहवेहले सहारा दिनुहुन्छ; दबिएकाहरू सबैलाई उठाउनुहुन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 लड़ेकाहरू सबैलाई परमप्रभुले सहारा दिनुहुन्‍छ, दबिएकाहरू सबैलाई उठाउनुहुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 कष्‍टमा परेकाहरूलाई उहाँ सहायता गर्नुहुन्‍छ, उहाँले लडेकाहरूलाई उठाउनुहुन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल

14 पतन भएका मानिसहरूलाई परमप्रभुले उठाउनु हुन्छ। परमप्रभु जो सङ्कटहरूमा पर्दछन् उनीहरूलाई सघाउनु हुन्छ।

Viz kapitola kopírovat




भजनसंग्रह 145:14

Následuj nás:

Reklamy


Reklamy