भजनसंग्रह 145:12 - पवित्र बाइबल नेपाली समकालीन संस्करण12 ताकि सबै मानिसहरूले तपाईंका शक्तिशाली कार्यहरू, र तपाईंका राज्यको महिमामय वैभव थाहा पाऊन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 कि सबै मानिसहरूले तपाईंका शक्तिशाली कार्यहरू थाहा पाऊन्, अनि तपाईंका राज्यको महिमापूर्ण वैभव देखून्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 सबैले तपाईंका सामर्थी कामहरू र तपाईंको राज्यका महिमापूर्ण राजकीय गौरवबारे जान्नेछन्, Viz kapitolaपवित्र बाइबल12 परमप्रभु, यसकारण अन्य मानिसहरूले तपाईंले गर्नु भएका महान् कार्यहरूका विषयमा सिक्नेछन्। मानिसहरूले तपाईंको राज्य कति महान् र आश्चर्यपूर्ण छ भनेर सिक्नेछन्। Viz kapitola |