भजनसंग्रह 145:10 - पवित्र बाइबल नेपाली समकालीन संस्करण10 हे याहवेह, तपाईंले सृष्टि गर्नुभएका सबै थोकले तपाईंको प्रशंसा गर्दछन्; तपाईंका विश्वासयोग्य जनहरूले तपाईंको स्तुति गर्नेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 तपाईंले सृष्टि गर्नुभएका सबै थोकले, हे परमप्रभु, तपाईंको प्रशंसा गर्नेछन्, र तपाईंका पवित्रजनहरूले तपाईंको स्तुति गर्नेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 परमप्रभु! तपाईंका सारा सृष्टिले तपाईंको प्रशंसा गर्नेछन् र तपाईंका सबै प्रजाले तपाईंलाई धन्यवाद चढाउनेछन्। Viz kapitolaपवित्र बाइबल10 परमप्रभु, जुन कुराहरू तपाईंले गर्नुभयो त्यसले तपाईंको प्रशंसा ल्याउँदछ। तपाईंका भक्तजनहरूले तपाईंको गुण गाउँछन्। Viz kapitola |