Online Bible

- Reklamy -




भजनसंग्रह 144:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 हे मेरा परमेश्‍वर, म तपाईंको निम्ति एउटा नयाँ गीत गाउनेछु; दशतारे वीणा बजाएर म तपाईंको निम्ति सङ्गीत बजाउनेछु,

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 हे परमेश्‍वर, म तपाईंको निम्‍ति एउटा नयाँ गीत गाउनेछु, दश-तारे सारङ्गी बजाएर म तपाईंको स्‍तुति गाउनेछु,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 हे परमेश्‍वर, म तपाईंलाई एउटा नयाँ भजन गाएर सुनाउनेछु, म वीणा बजाएर तपाईंलाई भजन सुनाउनेछु।

Viz kapitola kopírovat

पवित्र बाइबल

9 हे परमप्रभु, तपाईंले गर्नु भएका आश्चर्यजनक, कुराहरूका बारेमा म एक नयाँ गीत गाउने छु। म तपाईंको स्तुति-गान गर्नेछु अनि दशतारे वीणा बजाउने छु।

Viz kapitola kopírovat




भजनसंग्रह 144:9

Následuj nás:

Reklamy


Reklamy