Online Bible

- Reklamy -




भजनसंग्रह 144:11 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 मलाई छुटकारा दिनुहोस्; विदेशीहरूका हातबाट उद्धार गरिदिनुहोस्; जसको मुख झूटले भरिएको छ, जसको दाहिने हात छली छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 मलाई विदेशीहरूका हातबाट उद्धार गरिदिनुहोस्‌ र छुटकारा दिनुहोस्‌। जसका मुख झूटा कुराहरूले भरिएका छन्‌, र जसका दाहिने हात कपटपूर्ण छन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 मेरा निष्‍ठुर शत्रुहरूदेखि मलाई बचाउनुहोस्, कहिल्‍यै सत्‍य नबोल्‍ने र किरिया खाएर पनि झूट बोल्‍ने विदेशीहरूको शक्तिदेखि मेरो उद्धार गर्नुहोस्।

Viz kapitola kopírovat

पवित्र बाइबल

11 मलाई ती विदेशीहरूबाट बचाउनु होस्। ती शत्रुहरू झूटा छन्। तिनीहरूले भनेका कुराहरू असत्य छन्।

Viz kapitola kopírovat




भजनसंग्रह 144:11

Následuj nás:

Reklamy


Reklamy