भजनसंग्रह 143:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण9 हे याहवेह, मलाई मेरा शत्रुहरूबाट छुटाउनुहोस्; किनकि म आफूलाई तपाईंमा लुकाउँछु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 हे परमप्रभु, मलाई मेरा शत्रुहरूबाट छुटकारा दिनुहोस्, किनकि मैले आफैलाई तपाईंमा लुकाएको छु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 हे परमप्रभु, म आफ्नो सुरक्षाको लागि तपाईंकहाँ आउँछु, मलाई मेरा शत्रुहरूदेखि बचाउनुहोस्। Viz kapitolaपवित्र बाइबल9 हे परमप्रभु, म तपाईंकहाँ सुरक्षाको निम्ति आएको छु। मलाई मेरो शत्रुहरूबाट बचाउनु होस्। Viz kapitola |