भजनसंग्रह 143:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण3 शत्रुले मलाई लखेट्छ; त्यसले मलाई जमिनमा लडाएर कुल्चन्छ; धेरै अगि नै मरिसकेकाहरूजस्तै गरी, त्यसले मलाई अन्धकारमा बस्न बाध्य पार्दछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 शत्रुले मेरो खेदो गर्दछ, त्यसले मलाई जमिनमा लड़ाएर कुल्चन्छ। धेरै अघि मारिसकेकाहरूजस्तै गरी त्यसले मलाई अन्धकारमा बस्न बाध्य पार्दछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 मेरा शत्रुले खेदेर मलाई भेटेको छ र मलाई पूरा जितेको छ। त्यसले मलाई अँध्यारो कोठामा कैद गरेको छ र म धेरै दिनको लाशजस्तै भएको छु। Viz kapitolaपवित्र बाइबल3 तर मेरो शत्रुहरूले मलाई खेदो गरिरहेछन्। तिनीहरूले मेरो जीवन मैला-फोहर झैं अभिशप्त पारे। धेरै बर्ष अघी मरेको मानिस सरह, तिनीहरूले मलाई अन्धकार चिहानतिर धकेले। Viz kapitola |