भजनसंग्रह 143:10 - पवित्र बाइबल नेपाली समकालीन संस्करण10 मलाई तपाईंको इच्छा पूरा गर्न सिकाउनुहोस्; किनकि तपाईं मेरो परमेश्वर हुनुहुन्छ। तपाईंको असल आत्माले मलाई समतल जमिनमा डोर्याऊन्! Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 तपाईंको इच्छा पूर्ण गर्न मलाई सिकाउनुहोस्, किनकि तपाईं मेरो परमेश्वर हुनुहुन्छ। तपाईंका भलो आत्माले मलाई सोझो बाटोमा डोर्याऊन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 तपाईं मेरो परमेश्वर हुनुहुन्छ, मलाई तपाईंको इच्छाअनुसार चल्न सिकाउनुहोस्, ममाथि भलाइ गर्नुहोस् र कुशलको बाटोमा मलाई डोर्याउनुहोस्। Viz kapitolaपवित्र बाइबल10 तपाईंले मलाई के गर्न चाहनुहुन्छ देखाउनु होस्। तपाईं मेरो परमेश्वर हुनुहुन्छ। तपाईंको शुद्ध आत्माले मलाई सही मार्ग निर्देश गरोस्। Viz kapitola |