भजनसंग्रह 142:1 - पवित्र बाइबल नेपाली समकालीन संस्करण1 उच्च सोरले म याहवेहलाई पुकार्दछु; दयाको निम्ति याहवेहमा म आफ्नो आवाज उचाल्छु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 उच्च सोरले म परमप्रभुलाई पुकार्छु, दयाको निम्ति परमप्रभुमा म आफ्नो आवाज उचाल्छु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 म परमप्रभुलाई सहायताको निम्ति पुकार्दछु, म उहाँसँग अन्तरबिन्ती गर्दछु। Viz kapitolaपवित्र बाइबल1 म परमप्रभुलाई मेरो सहयोगको लागि पुकार्दछु। म परमप्रभुलाई पुकार्दछु। Viz kapitola |