Online Bible

- Reklamy -




भजनसंग्रह 141:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 कुकर्मीहरूले मेरा निम्ति थापेको धरापबाट, तिनीहरूले थापेका पासोबाट मलाई रक्षा गर्नुहोस्!

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 तिनीहरूले मेरो निम्‍ति थापेका धरापबाट, दुष्‍ट काम गर्नेहरूले थापेका पासोहरूबाट मलाई बचाउनुहोस्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 तिनीहरूले थापेका धरापदेखि, ती दुष्‍ट काम गर्नेहरूले बिछाएका जालदेखि मेरो सुरक्षा गर्नुहोस्।

Viz kapitola kopírovat

पवित्र बाइबल

9 दुष्ट मानिसहरूले मेरो लागि पासो थापे। मलाई ती पासोहरूमा फस्न नदिनुहोस्। मलाई पासोमा पर्न नदिनुहोस्।

Viz kapitola kopírovat




भजनसंग्रह 141:9

Následuj nás:

Reklamy


Reklamy