भजनसंग्रह 141:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण8 हे याहवेह प्रभु, मेरा आँखा तपाईंतिरै रहन्छन्; म तपाईंमा शरण लिन्छु; मेरो जीवन मृत्युलाई नदिनुहोस्! Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 हे परमप्रभु परमेश्वर, मेरा आँखा तपाईंतिरै रहन्छन्, तपाईंमा म शरण लिन्छु, मलाई मृत्युको मुखमा नफालिदिनुहोस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 तर म तपाईंमा भरोसा गरिरहन्छु, मेरा सार्वभौम परमप्रभु! म तपाईंको सुरक्षा चाहन्छु, मलाई मर्न नदिनुहोस्। Viz kapitolaपवित्र बाइबल8 हे परमप्रभु मेरो स्वामी, मैले तपाईंको सहायता खोजें म तपाईंमा भरोसा गर्छु मलाई मर्न नदिनु होस्। Viz kapitola |