भजनसंग्रह 141:1 - पवित्र बाइबल नेपाली समकालीन संस्करण1 हे याहवेह, म तपाईंलाई पुकार्छु, तपाईं चाँडै मकहाँ आउनुहोस्; जब म तपाईंलाई पुकार्छु, मलाई सुनिदिनुहोस्! Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 हे परमप्रभु, म तपाईंलाई पुकार्दछु, तपाईं चाँड़ै आउनुहोस्। मैले तपाईंलाई पुकारा गर्दा मेरो आवाज सुनिदिनुहोस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 परमप्रभु, म तपाईंलाई पुर्कादछु, मलाई अहिले सहायता गर्नुहोस्! मैले तपाईंलाई पुकार्दा मेरो बिन्ती सुन्नुहोस्। Viz kapitolaपवित्र बाइबल1 हे परमप्रभु, मैले तपाईंलाई गुहार मागें। मेरो प्रार्थना सुनि दिनुहोस्। चाँडो आएर मलाई साथ दिनुहोस्। Viz kapitola |